सुदूरपश्चिमको बझाङलार्इ केन्द्रविन्दु बनाउँदैं नयाँ भूकम्प गयो
आइतबार, १९ बैशाख, २०७३
बझाङ—नेपालको सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
मापन केन्द्रले यसलाई गोरखा भूकम्पको केन्द्रविन्दु नभई नयाँ भूकम्प भएको जनाएको छ ।
यसअघि पनि बझाङलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । ५ सय वर्षभन्दा बढी समयदेखि पश्चिम नेपालमा ठूलो भुइचालो गएको छैन । - See more at:


0 comments
Write Down Your Responses