छबिले सार्वजनिक गरे ‘किस्मत २’
काठमाडौ, । नेपालीहरुको महान चाड दशैको अवसर पारेर आगामी असोज २१ गते देखि प्रर्दशनको तयारीमा रहेको छबिराज ओझाको चलचित्र ‘किस्मत २’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।
‘किस्मत २’को पहिलो पोस्टर निर्माता छविराज ओझाले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन ।
चलचित्र ‘किस्मत २’मा नायिका शिल्पा पोखरेल मुख्य भूमिकामा देखिने छन् भने शिल्पासँगै किशोर खतिवडा , पृथ्वी राज प्रसाइ लगायतका कलाकारले अभिनय रहेको छ ।

0 comments
Write Down Your Responses