कालोबजारी गर्ने व्यापारी सिलिन्डरसहित पक्राउ
२०७३ बैशाख १३
२०७३ बैशाख १३
काठमाडौंः एलपी ग्यासमा कालो बजारी गरेर प्रतिगोटा चार हजार दुई समयमा बेच्ने एक व्यापारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं महनगरपालिका–३५ सेतीओपी मार्ग कोटेश्वरस्थित अमिसा ग्यास डिपोक सञ्चालक ३६ वर्षीय माधवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई
प्रतिगोटा चार हजार दुई सयमा बेच्दै गरेको अवस्थामा ५० वटा एभरेस्ट ग्यास
सिलिन्डरसहित महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा लिएको हो । - See
more at:
http://annapurnapost.com/News.aspx/story/48002#sthash.o7LVPK3Q.dpuf

प्रतिगोटा चार हजार दुई सयमा बेच्दै गरेकोउनलाई प्रतिगोटा चार हजार दुई सयमा बेच्दै गरेको अवस्थामा ५० वटा एभरेस्ट ग्यास सिलिन्डरसहित महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा लिएको हो । - See more at: http://annapurnapost.com/News.aspx/story/48002#sthash.o7LVPK3Q.dpuf अवस्थामा ५० वटा एभरेस्ट ग्यास
सिलिन्डरसहित महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा लिएको हो । - See
more at:
http://annapurnapost.com/News.aspx/story/48002#sthash.o7LVPK3Q.dpuf

0 comments
Write Down Your Responses