मध्यरातमा कहाली लाग्दाे र दुखद घटना – सल्यानमा एकै घरका तीनसहित चार जनाको बिभत्स हत्या

बैशाख १५, २०७३
बैशाख १५, २०७३
 
बैशाख १५, २०७३

बैशाख १५, २०७३
बैशाख १५, २०७३
बैशाख १५, २०७३
 
बैशाख १५, २०७३
बैशाख १५, २०७३
सल्यान । सल्यानमा एकै घरका तीन जनासहित चार जनाको हत्या भएको छ । गएराति छायाँ क्षेत्र गाविस–९ रानागाउँमा चार जनाको सामूहिक हत्या भएको हो ।
 रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीताखान ठकुरी, तीन वर्षीया छोरी पवित्राखान ठकुरी, एक वर्षीया सविताखान ठकुरी र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

बिहानसम्म पनि घरमा कोही पनि बाहिर नदेखेर छिमेकी घर पुग्दा मृत्त अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो ।
बैशाख १५, २०७३
बैशाख १५, २०७३

0 comments

Write Down Your Responses