‘जिस्म’ मा अर्चनाका किसका सिनमात्र ६४ वटा, विबादमा अर्चना
जेठ १ । आफुलाई पोर्नस्टारका रुपमा चिनाउन खोज्ने १७ बर्षीय अर्चना पनेरुले अभिनय गरेको चलचित्र ‘जिस्म’ मा ६४ वटा किस सिन समावेश गरिएका छन । राजु गिरीद्धारा निर्देशित चलचित्र ‘जिस्म’ मा सुरेन्द्र बुढा र अर्चना पनेरुको मुख्य भुमीका रहेको छ ।
नेपाली चलचित्रमा अहिले सम्मकै बढी किस सिन भएको चलचित्र ‘जिस्म’ बनेको छ ।
यस अघिका चलचित्रहरुमा ३५ वटा सम्म किस सिन राखिएका छन । चलचित्र जिस्म यही असार ३१ गतेबाट प्रर्दशनमा आउने भएको छ । अब केही दिनमा नै यस चलचित्रमा अर्चनाले गरेको हट सिन सहितको प्रोमो सार्वजनिक गर्ने तयारी भैरहेको श्रोत बताउछ ।
पछिल्लो सयममा अर्चनालाई लिएर फिल्म बनाउने लहर चलेका कारण अर्चनालाई तानातान भैरहेको छ ।
राजु गिरीले अर्चनालाई ‘जिस्म’ मा खेलाएपछि अर्चनाले अभिनय गरेका चलचित्र हिट हुन्छन भन्ने सपना बोकेर केही निर्देशकहरुले अर्चनालाई राजु गिरीको चलचित्र नखेल्न र आफुले निर्माण गनेै चलचित्रमा खेल्नका लागि फकाउन समेत पछि परेनन ।
जुन कुरा एक अनलाईनमा अर्चनाको भिडियो अन्तरवार्ता सहित छापिए पछि चलचित्र क्षेत्रमा एउटा हंगामा मच्चियो । जसका कारण निर्देसकहरु विवादमा आए । त्यस बेला राजु गिरीलाई सही ठान्दै गिरीले निर्माण गरेको चलचित्र ‘जिस्म’ मा आफु अभिनय गर्न राजी भएकी अर्चना एकाएक शुभेच्छा थापासंग जोडेर ‘जिस्म’मा केही विवाद पनि भए । त्यसपछि अर्चनालाई उचाल्ने र पछार्ने खेल हुन थाल्यो जसका कारण पनेरु चलचित्र ‘छेस्को’ मा किसको सिन दिन पुगिन ।
चलचित्र क्षेत्रमा उचाल्ने र पछार्ने खेल भैरहन्छन त्यही खेलको चंगोलमा यतिबेला अर्चना पनेरु पुगेकी छिन । उनलाई कसैले उचालेकै भरमा आफुले हस्ताक्षर गरेर डेभ्यु गरेको चलचित्र ‘जिस्म’ लाई डेभ्यु चलचित्र नभनी एउटा गीतमा अभिनय गरेकै भरमा चलचित्र छेस्को लाई डेभ्यु चलचित्र भन्न थालेकी छन ।
जसका कारण अर्चना बोलीको पक्का नभएको जहाँ पुग्यो तेही बोलि फेर्ने गरेको पाईन्छ । परिणाम स्वरूप अर्चनाकै कारण चलचित्र छेस्कोमा मूख्य भुमीका रहेकी पवित्रा आचार्यले हात झिकी सकेकी छन ।
जहाँ जहाँ अर्चना पुग्छीन त्यहाँ त्यहाँ विवाद भैरहेको देखिन्छ ।
चलचित्र ‘किडन्याप’ को आइटम गीतको सुटिङका लागि पोखरा पुगेकी पनेरुले आफुले सम्झौता गरे अनुसार पैसा नदिएको भन्दै निर्देशक फुर्प क्षिरिङ लामासंग विवाद मच्याईन । त्यसकारण अर्चना जहाँ जहाँ पुगे पनि विवाद न भएको कहिँ देखिदैन । सानो सानो कुरालाई ठुलो बनाउने अनि स्क्यान्डल मच्याउने बाटोमा अर्चना र सुनिता पनेरु लागेको देखिन्छ ।


0 comments
Write Down Your Responses