News
»
मेरो पहिलो रोजाईमा जहिले पनि नम्रता नै रहन्छिन्ः नायक आर्यन सिग्देल
मेरो पहिलो रोजाईमा जहिले पनि नम्रता नै रहन्छिन्ः नायक आर्यन सिग्देल
नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र हम वर्क जेठ सात गतेबाट देशभर प्रदर्शनमा आउदैछ । अहिले आर्यन र नम्रता चलचित्रको प्रचार प्रसारमा ब्यस्त छन् । धेरै चलचित्रहरुमा संगै अभिनय गरेका यी दुई जोडीको अभिनयलाई दर्शहरुले मन पराउछ । आर्यन र नम्रता डिसीनेपाल डटकमसंग कुरा गर्दै आफुहरुले चाडै मिलेर चलचित्र निर्माण गर्ने बताए ।
0 comments
Write Down Your Responses