दुई खुट्टा टेकेर हिडडुल गर्ने बाख्रा - भिडियोमा हेर्नुहोस्
एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ। दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै टेकेर हिडडुल गर्ने र घाँस खाने गरेको भिडियो चीन 'पिपल्स डेल्ली चाइना'ले सार्वजनिक गरेको छ। भिडियोमा हेर्नुहोस् दुई खुट्टे बाख्रो


0 comments
Write Down Your Responses