‘पानी, हावा र जैबिकबाट १० हजार मेगावाट बिजुली'

२०७३ बैशाख ३१ शुक्रबार काठमाडौंः 
१० वर्षमा नेपाललाई लोडसेडिङ मुक्त बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पानी, हावा, जैबिक पदार्थ सबै विधिको प्रयोग गरेर १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्न सकिने ओलीले बताए । ‘१० वर्षको समय छोटो होइन । 
अहिलेबाटै निर्माणकार्य थाल्यौं भने १० वर्ष पनि लाग्दैन', उनले भने–‘१०५ वर्षमा सय मेगावाट पनि उत्पादन नहुँदा १० वर्षमा १० हजार मेगावाट कसरी होला भनिन्छ तर, हामी उत्पादन गरेर देखाउँछौं ।' निर्माणको प्रक्रियामा रहेका ठूला अरुण र कर्णालीसहित सबै परियोजना राष्ट्रिय हितमा हुने पनि प्रधानमन्त्री ओलीले

0 comments

Write Down Your Responses