सनी लियोनवारे रोचक कुरा

सन्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका गरेकी थिइन । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीसग सेक्स गरेकी थिइन । –सन्नीको पहिले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् ।
 –आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सोन्दर्य कायम राख्न उनी हरवखत तत्पर रहन्छिन् । भारतिय मुलकी क्यानडिन पोर्न स्टार हुन् सन्नी लियोन ।भारतिय कलर्स टेलिभिजनवाट प्रसारण हुने विग वोस सिजन–५ मा सहभागी भएपछि नेपाली मिडियाहरुमा सन्नीको चर्चा चुलिएको हो ।
 त्यस लगत्तै उनले महेश भट्टको फिल्म जिस्म–२ मा इन्ट्रि गरे । सन्नीकै कारण फिल्मले रिलिज पूर्व नै व्यापक पब्लिसिटी पायो । उनी अन्तर्राष्ट्रिय पोर्न स्टार हुन् । सन्नीको पञ्जावी परिवार ३२ साल अघि नै दिल्लीवाट क्यार्लिफोनिया गएका थिए । सँनीले त्यही पढाइ सकेपछि मोडलिङमा प्रवेग गरेकी थिइन् । कम उचाइको कारण निर्वस्त्र मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि यिनी पोर्न इन्टरटेन्मेन्टमा तानिइन् । आफ्नो सुन्दर अनुहारको कारण पोर्न उद्योगमा उनी चाढै स्थापित पनि भइन् । यहि क्रममा यिनी सन् २००३ मा विडी इन्टरटेनमेन्टमा आवद्ध भइन् ।
 २०१० मा मैक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल ग¥यो । पेन्ट हाउस सहित केहि म्यागजिनकोे कभर पेजवमा पनि उनी छाइसकेकी छिन् । उनको पहिलो फिल्म सन् २००५ मा रिलिज भएको थियो । उनलाई वलिउडमा काम गर्नका लागि पनि प्रस्ताव आएको थियो तर उनको पारिश्रमिक सुनेपछि निर्माता निर्देशकले हार खाएका थिए ।
 क्यानेडियन सनीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी
–२ लगायतका पोर्न फिल्ममा अभिनय गरेकी छिन् । त्यस्तै, मुलधारको चलचित्र र टेलिभिजन शोमा पनि यिनले भूमिका निर्वाह गरेकी छन् । अतः यहा“ सन्नीको वारेमा केहि रोचक जानकारी प्रस्तुत गरिएको छ । –विग वोस–५ अघि सन्नीको नाम त्यती चर्चामा थिएन । यस रियलिटी शोमा आएपछि यी पोर्न स्टारले सञ्चार माध्याममा छाए ।
 –विग वोस शोकै क्रममा फिल्म निर्माता महेश भट्टले सन्नीलाई आफ्नो फिल्ममा आवद्ध गरे ।
 यस अघि नै भट्टले फिल्म कलियुगमा सन्नीलाई लिन खोजेका थिए । तर, सन्नीले एक मिलियन डलर पारिश्रमिक मागेपछि भट्टले वाटो वदलेका थिए ।
 –१३ मे १९८१ म जन्मिएकी सन्नीको खास नम करेन मल्होत्रा हो । पासपोर्टमा उनले आफ्नो नाम करेनजीत कौर वोरा लेखेका छन् । पोर्न फिल्ममा अफर आएपछि उनले सन्नी नाम राखेका थिए । 
–सन्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका थिए । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीस“ग सेक्स गरेका थिए ।
 –वाल्यकालमा सन्नी हक्की खेल्न रुचाउथीन् । –उनले पोर्न उद्योगमा पाइला राख्नु अघि एक वेकरी तथा टेक्स एन्ड रिटायरमेन्ट फर्ममा काम गरेका थिए । –सन्नीलाई मोडलिङ गर्नका लागि उनकै क्लासमेटले सल्लाह दिएका थिए । त्यसपछि उनले एक फोटोग्राफर भेटे र पेन्ट हाउस म्यागजिनका लागि पोज दिइन । यसपछि उनलाई अफरहरु आउन थाले ।
 –सन् २००३ मा सन्नीले विविड एन्टरटेन्मेन्टस“ग तीन वर्षको करार लिएर हार्डकोर पोर्नगा्राफीको दुनिया“मा प्रवेश गरिन् । –सन्नीको पहिाले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् । 
–२००७ मा मेल पार्टनर मैट एरिक्सनस“ग पार्न फिल्ममा उनले अभिनय गरिन् । सन्नील लब्स मैट नामको यो फिल्ममा उनले व्रेस्ट एनलार्जमेन्ट गराएकी थिइन् । –सन्नीले आफ्नो लोकप्रियता चुलिदै गएपछि निर्देशक वनेर पोर्न फिल्म वनाइन् । –सन् २००५ मा एमटिभि इन्डियाका लागि उनले एमटिभी अवार्डसका दौरानमा रेड कार्पेट रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् । –मैटस“गको सम्वन्ध विग्रिंएपछि चाल्र्स डेरा, जेम्स डीन जस्ता पुरुषस“ग फिल्म खेलिन् ।
 –सन्नीले पोर्न फिल्म सहित केहि फिल्म, टिभी शो र विज्ञापनमा काम गरेकी छिन् । –आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सोन्दर्य कायम राख्न उनी हरवखत तत्पर रहन्छिन् । –जिस्म २ मा आवद्ध भएपछि सन्नीको संगत निर्माता पूजा भट्ट, डिनो मारियो र कलाकार रणदीप हुडा, अरुणोदय सिंहस“ग वढ्यो । पूजाले उनलाई रिक्सामा राखेर मुम्वईको यात्रा गराएकी थिइन् । –सन्नीले आफ्नो पेशा कसैको दवावमा नभइ आफ्नै मर्जीमा रोजेको वताएकी छिन् । –सन्नीले लगभग ३५ पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने २५ फिल्मको निर्देशन गरेकी छिन् । –सन्नीको पति डेनियल वेबर हुन्, जो सन्नीको सवै काम सम्हाल्छन् । 
–३१ वर्षीय सन्नीलाई बलिउडका निर्माताले निकै रुचाएका छन् । जिस्म २ साइन गरेपछि केहि निर्माताले उनलाई अफर गरेका थिए । तर, सन्नीले जिस्म २ वाट दर्शकको प्रतिक्रिया वुझेर मात्र अघि वढ्ने वताइन् । उनले पछिल्लो समय एकता कपूरको रागिनी एमएमएसको सिक्वेलमा साइन गरेकी छिन् । यो सवै प्रक्रिया इमेल मार्फत भएको थियो । पछि उनी एकता कपूरको कार्यलयमामा वुर्का ओडेर गएकी थिइन् । –सन्नी वायो सेक्सुअल हुन् । 
–आफ्नो फुर्सदिलो समयमा उनी पेन्टिङ, हर्स राइडिङ र अध्ययनमा विताउ“छिन् । उनलाई डिस्कभरी च्यानल धेरै मन पर्छ ।

0 comments

Write Down Your Responses