बाेक्सीकाे अाराेपमा अमानिवय व्यवहारपछि जिउदै जलाइयाे


बोक्सीको आरोपमा यस्तो व्यवहार । घटना भएको एक महिनापछि मात्र सार्वजनिक । कति निर्दयी मान्छे । यस्तो अमानविय व्यवहारमात्र भएन यि व्यक्तिको हत्या समेत भयो । यदी यो मानिस बोक्सीमन्त्र जन्थ्यो भने यि मलमुत्र खुवाउनेलाई पनि क्षणभरमा मार्थो होला । तर उसले बोक्सीको उपमा भिरेर जिउदै जलिनुपर्यो । रसुवाको दुर्गम गाविस यार्सा गाउलेले बोक्सीको आरोपमा जिउदै जलाएर मारिएका व्यक्ति । कहिले अत्य होला यस्तो कुसस्कारको ?

0 comments

Write Down Your Responses