हेर्नुहोस् अचम्मको बाख्रा जसको एक आँखा र एक कान मात्रै छ !!

भक्तपुरको ताथलीमा पौरखी सामुदायिक कृषि सहकारी संस्थामा पालेको बाख्राले निधारमा चारकुना भएको एक आँखा र नाक नभएको अनौठो खालको पाठो जन्माएको छ ।

0 comments

Write Down Your Responses