सोमबार दिरहाम, रियाल, रिंगिट लगायतका विदेशी मुद्राको सटही दर ..
काठमाडौं, जेठ ३ –
नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १७ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ६६ रुपैयाँ १९ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ५४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

0 comments
Write Down Your Responses