गलफ्रेण्डले धोका दिएपछि सेक्सडलसँग विवाह...

आइतबार, १९ बैशाख, २०७३ 
गलफ्रेण्डले धोका दिए भने के गर्नुहुन्छ ? समान्यतया गलफ्रेण्डले धोका दिएर अरुसँग विहे गरे भने गलफ्रेण्डलाई देखाउन भनेनी अर्की राम्री सुशील केटी विहे गर्न केटाहरु लागिपर्छन् । तर केही यस्ता मानिसहरु पनि समाजमा रहेका छन् जो गलफ्रेण्डले धोका दिए पछि अनौठो हर्कत गर्छन् । हो यस्तै भएको छ । एक व्यक्तिले गलफ्रेण्डबाट धोका पाएपछि सेक्सडलसँग बिहे गरेका छन् । 
५ वर्षसम्म सेक्सडलसँग प्रेम सम्बन्धमा रहेका यिनले सेक्स डल ६ हजार युरोमा किनेका थिए । उनले सेक्सडलको नाम जेनी राखेका छन् ।
 डक नाम (काल्पनिक) गरेको यि व्यक्तिले सेक्सडललाई श्रीमतिको रुपमा राख्ने गरेका छन् । जर्मन फोटो पत्रकार सेन्ड्रा होएनले अचम्मका जोडीबारे अध्ययन गर्ने क्रममा यस्तो घटना फेला पारेकी हुन् । डकलाई गलफ्रेण्डले धोका दिएपछि उनी ठुलो पिडामा रहेका थिए ।
 त्यसपछि उनले अर्को सम्बन्ध बनाउनै सकेनन् । डकको पहिलो श्रीमतिबाट एक बच्चा पनि रहेको बताइएको छ । तर उनीहरुबारे कसैलाई थाहा नभएको बताइएको छ । ४४ वर्षिय डक सेक्सडललाई नुहाउने, डलसँगै सुत्ने, यावत काम गर्दै आइरहेको बताइएको छ ।

0 comments

Write Down Your Responses