राजधानीमा उम्लेको पानीमा चोपलेर सौतेने छोराको हत्या हेरौ यो crime रिपोर्ट
राजधानीमा उम्लेको पानीमा चोपलेर सौतेने छोराको हत्या हेरौ यो
रिपोर्ट
कतिपय मानिस कतिसम्म क्रुर तथा निर्दयी हुन्छन् भन्ने उदाहरण एक अमेरिकी महिलाले पेश गरेकी छिन् । आफ्नी सौतेनी आमाले उम्लेको पानीमा डुबाउँदा अमेरिकामा एक जना बालकको ज्यान गएको छ ।
अमेरिकाको ओहियोमा यो घटना भएको छ ।

२५ वर्षकी एन्न रिची नामकी महिलाले सौतेलो छोरा अस्टिन कूपरलाई तातो पानीमा डुबाएर हत्या गरेको खुलासा भएको छ । आफ्नो छोरा सास बन्द भएको अवस्थामा फेला परेको भन्दै उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
अघिल्लो साँझ उनले आफ्नो सौतेलो छोरा कूपरलाई सजायँ दिँदै उसको खुट्टा उम्लेको पानीमा चोपलिदिएर ओछ्यानमा पल्टाइदिएकी थिइन् ।
तर अर्को बिहान उठ्दा छोरा मरिसकेको थियो । तातो पानीमा चोपल्दा बालकलाई गम्भीर चोट लागेको कुरा आफुलाई हेक्का नरहेको उनले पुलिससँग बताइन् ।
उनलाई बालहत्यामा प्रहरीले पक्रिएको छ । घटनाको थप छानविन तथा बच्चाको अटोप्सी भैरहेको बताइएको छ ।

0 comments
Write Down Your Responses