बिहान सवेरै नुहाउनुको यस्ता छन १० फाइदा जानी राखौ

बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा आफ्नो दैनिकी राम्रो हुने विभिन्न शास्त्रमा उल्लेख छ ।
 विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः

१ सौन्दर्य ।
२ शारीरिक शक्ति
३ ज्ञान, ऊर्जा
 ३ आत्म विश्वास
 ४ पवित्र मन, विचार र कर्म
 ५ स्वास्थ्य
 ६ बुद्धि र विवेक
 ७ सपनाबाट छुटकारा
 ८ लालसाबाट मुक्ति
 ९ यश
 १० कीर्ति।

0 comments

Write Down Your Responses