महिलामा सन्तान नहुने कारणहरु के हुन् थाछ तपाईलाई ?
वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज अण्डननिस्कनु ।
– वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।
– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।
– रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ ।
यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।


0 comments
Write Down Your Responses