२०७२ बैशाख १२ काे भूकम्पलाई फर्केर हेर्दा...आज

भोजपुर । गएको बैशाख १२ गते आज कै दिन ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र विन्दु भएर ७. ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी २ जनाले ज्यान गुमाएकाे थियाे भने ९ सय भन्दा बढिकाे अावस तथा सरकारी कार्यालयहरू पूर्ण क्षति भएकाे थियाे । हेर्नुहाेस्..


0 comments

Write Down Your Responses