बानेश्वरबाट पेस्तोलसहित पक्राउ
१० वैशाख, काठमाडौं । काठमाडौंको वानेश्वर शान्तिनगरबाट नाइन एमएमको एक थान पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राठौरले भने- ‘उनले पेस्तोल कुनै गुण्डाको समुहलाई विक्री गर्न ल्याएको देखिन्छ कहाँबाट ल्याएको र कुन समूहलाई विक्रि गर्न खाजेको अनुसन्धान गर्दैछौं ।
लामाले आफुलाई पनि अरु कसैले विक्रीको लागि दिएको बयान दिएका छन, प्रहरीले विक्रि गर्न दएकिो भनिएका व्यक्तिको पनि खोजी गरिरहेको छ ।

0 comments
Write Down Your Responses