सिंगापुर सरकारले गर्‍यो सेक्सका लागि अपिल, सेक्स गर्न एकदिन सार्बजनिक छुट्टी !!

सिंगापुर सरकारले गर्‍यो सेक्सका लागि अपिल, सेक्स गर्न एकदिन सार्बजनिक छुट्टी !! सिंगापुर विश्वको एउटा यस्तो देश हो, जुन देशमा बच्चा जन्मदरलाई अत्यन्त ठूलो चिन्ता छ ।
 बच्चाको जन्मदर बढाउन सिंगापुर सरकारले एउटा उपाय अपनाएको छ, त्यो हो– एक दिन सार्वजनिक बिदा । र, यो बिदा कर्मचारीलाई केवल सेक्स गर्नका लागि मात्र दिइन्छ । मानिसहरु एउटा बच्चामात्र जन्माउने र कतिले त कुनै पनि बच्चा नजन्माउने भएकाले सिंगापुर सरकारले यो उपाय अपनाएको हो । जसका कारण पछिल्ला दिनहरुमा बच्चा बृद्धिदर बढ्ने सिंगापुर सरकारको अपेक्षा छ ।

0 comments

Write Down Your Responses