गस्तीमा खटिएका प्रहरीले नै बालिका बलात्कार....?
बिहान ६ बजे गस्तीमा खटिएका प्रहरीले नै बालिका बलात्कार....?
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !
जाजरकोट ।
वैशाख १४ गते बिहान ६ बजे गस्तीमा खटिएको बेला बालिकालाई बलात्कारको प्रयास गर्ने एक प्रहरी निलम्वनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्कालाई गस्तीमा रहेको बेला खलंगा राना गाउँकी १४ वर्षीया राधीका बुढालाई बलत्कारको प्रयास गरेका थिए ।
पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरे लगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

0 comments
Write Down Your Responses