आफ्नै श्रीमानको अगाडी टेलिभिजन कलाकारले स्तनमा चु्म्वन

आफ्नै श्रीमानको अगाडी टेलिभिजन कलाकारले स्तनमा चु्म्वन (फोटो सहित) बेलायती मोडल तथा टेलिभिजन-कर्मी निकोल म्याकलिन एउटा पार्टीमा शर्मसार हुनु पर्यो। उनी आफ्नै श्रीमानको अगाडी लज्जित बनेकी थिइन्। लण्डनमा आयोजित एक पार्टीमा निकै सजिएर गएकी निकोल पनि स्तन भने आधी भन्दा बढि देखाएकी थिइन्। निकै ठुलो स्तन देखाएर पार्टीमा गएकी निकोल एक टेलिभिजन कलाकारले सवैले देख्ने गरेर उनको ठूला स्तनमा चु्म्वन गरिदिएका थिए। 
आफ्नी श्रीमतिको स्तनमा अन्य व्यक्तिले सवैको अगाडी चुम्वन गरेको देखेपछी उनका फूलबलर पति टिम विलियम्स कालो निलो भएका थिए । पार्टीका थुप्रै बेलायती कलाकारहरु उपस्थिति भए पनि ठुला ठुला स्तन देखाएर निकोल प्रमुख आकर्षण बनेकी थिइन्।यद्पी निकोलको पतिलाई भने पार्टीको मज्जा भन्दा श्रीमती निकोलको बढि चिन्ता थियो।

0 comments

Write Down Your Responses