नाबालक छोरोसहित आमा झुण्डिइन्
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार
दमौलीः क्यामिन–२ माझफाँटकी एक महिलाले आफ्नो छोरासहित पासो लगाएर आत्महत्या गरेकी छन् ।
विहान करिब साढे १० बजे क्यामिन–२ माझफाँट निवासी २५ वर्षीया रीता थापा र छोरा पाँच वर्षका मिसन थापा घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पति घरमा नभएको बेला दुवैलाइ मृत भेटेपछि छिमेकीको खबरका आधारमा गएको प्रहरी टोलीले शव मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाका विषयमा अनुसन्धानका लागि मृतक महिलाका पति श्रीप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
२०७३ बैशाख १४ मंगलवार
२०७३ बैशाख १४ मंगलवार



0 comments
Write Down Your Responses