आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

वैशाख १३, २०७३- विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । 
युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यान निलम्बन गर्ने निर्णय गरेको हो ।

0 comments

Write Down Your Responses