सेक्सी बिपासालाई ‘किस’ भन्दा ‘सेक्स’ सजिलो

काली बिरालीको नामले समेत चिनिने बलिउडकी बिकिनी गर्ल अभिनेत्री बिपासा बसुले सेक्सको विषयमा आफ्नो चाहना खुलस्त पारेकी छिन् । एक अन्तरवार्ताको क्रममा बिपासाले आफुलाई चुम्बन गर्नभन्दा सेक्स गर्न सजिलो लाग्ने बताएकी हुन् ।
 आफुलाई शारीरिक सम्बन्ध राख्न कुनै अप्ठेरो नहुने र आफुलाई शारीरिक सम्बन्धको कुराले कुनै फरक पनि नपार्ने भन्दै उनले चुम्बन गर्ने कुरा भने आफुलाई झण्झट लाग्ने बताइन् । सेक्स भन्दा चुम्बन बढि अन्तरंग विषय भएको भन्दै उनले आफुलाई फिल्ममा सेक्स दिन दिन अप्ठेरो नलाग्ने तर चुम्बनका दृश्य दिन भने निकै असजिलो हुने दाबी गरिन् । 
उनले फिल्म बचना ए हसिनोमा रणविर कपूरसँग चुम्बन गर्न नमानेको प्रसँग कोट्याउँदै त्यसबेला आफुले डाइरेक्टरलाई ‘बरु सेक्स सिन गर्छु तर चुम्बन गर्दिन’ भन्ने जवाफ दिएको बताइन् । तर हिरोइन भएपछि सबै कुरा आफुले चाहेजस्तो कहाा हुन्छ र उनले धेरै फिल्ममा प्रसस्तै चुम्बन दृश्य दिएकी छिन्

0 comments

Write Down Your Responses