कुमार लिङदेन कसरी शक्तिशाली बने विश्लेषण सहित .
विरोध कार्यक्रममा सङ्घीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङदेनले सिंह दरबार घेर्न कार्यक्रममा संवेदनशिल क्षेत्र लिम्बुवानलाई दिन माग गरेका छन् ।
नेता लिंङदेनले केही दिन अघि आन्दोलनमा घाइते भएकाहरुलाई लिम्वुवानले उपचार गर्ने भाषण गरे संगै चर्चा चुलिएको थियो । को हुन कुमार र किन यति शक्तिशाली ?


0 comments
Write Down Your Responses