एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ लाभकर बुझायो

वैशाख २६, २०७३- 
एनसेलले बिक्रीको पुँजीगत लाभकर ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको छ । ठूला करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम बुझाएको हो। यो १५ प्रतिशत रकम रहेको दाबी गर्दै बुझाएको पौडेलले बताए । बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी छ ।
 'अब थप अध्ययन सुरु गर्छौं, ' उनले भने, 'अध्ययन र असुलीको प्रक्रिया कानुन अनुसार अघि बढ्छ ।' यो पनि पढ्नुहोस्ः एनसेलको कर छलीबारे संसदमा छलफल गर्न माग गर्दै गगनको प्रस्ताब लेखा समितिमा एनसेललाई कर तिराउन माग एनसेल खरिद–बिक्री प्रकरण: लाभकर विवादकै बीच पुँजी वृद्धि प्रस्ताव एनसेलले कर नतिर्ने अडान दोहोर्‍यायो राजस्व छलीमा उन्मुक्ति नदेऊ एनसेलले भन्यो 'लाभ कर तिर्दैनौं' ३३ अर्ब राजस्व गुम्दै २० प्रतिशत बिक्रीमा प्राधिकरणको अनुमति एनसेल बिक्रीमा लाभकर उन्मुक्ति दिइँदै दूरसञ्चार प्राधिकरणले भन्यो–एनसेल बिक्रीबारे हामीलाई जानकारी छैन १ खर्ब ४० अर्बमा बिक्यो एनसेल

0 comments

Write Down Your Responses