यसकारण खोज्दैन एमालेले मदनआश्रितको हत्यारा !

एक हिसाबमा रहस्यैरहस्यले भरिएको देश हा, यो । यहाँ थुप्रै रहस्यमय घटनाहरु भएको छ । र, क्लिष्ट रहस्यमध्येको एउटा घटना हो, मदनआश्रीत हत्या प्रकरण । २०५० साल जेठ ३ गते पोखराको एक सभालाई सम्बोधन गरेर चितवनको नारायनगढ जाँदै गर्दा दासढुङ्गा भन्ने ठाउँमा सडक दुर्घटनामा परेर देशको दुई होनाहार राजनीतिक हस्तीद्वय : मदन भण्डारी र जिवराज आश्रीतको मृत्यु भयो । मृत्युसँगसँगै एउटा शंका उब्जियो कि, मदनआश्रीतको सडक दुर्घटनाकै कारण मृत्यु भयो वा उक्त दुर्घटना नियोजित थियो ? वा त्यो एउटा हत्या थियो ?-

0 comments

Write Down Your Responses