भखरै विमान दुर्घटना ,हुदा विमानमा रहेका सबै जनाको मृत्यु पुरा पदनुहोस
काठमाडौँ २ जेठ । सैन्य अभ्यासका क्रममा युएईमा विमान दुर्घटनामा परेको छ। नियमित अभ्यासका क्रममा सेनाको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परि विमान चालक र इन्सट्रक्टरको ज्यान गएको युएई समाचार सस्था डब्लुएएमले जनाएको छ।
सैन्य विमान दुर्घटनाको कारण र स्थान खुलाइएको छैन । दुर्घटनाको छानबिन गर्न सेनाले एक उच्चस्तरीय छानबिन टोली गठन गरिसकेको युएई सेनाले जनाएको छ ।


0 comments
Write Down Your Responses