संघीय गठवन्धनले १२ दिने आन्दोलन घोषणा गर्ने

५ जेठ, काठमाडौं ।
 संघीय गठवन्धनले पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि १२ दिनको नयाँ आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलनको रुप शान्तिपूर्ण हुने नेताहरुले बताएका छन् । गठवन्धन एक नेता राजेन्द्र श्रेष्ठले बुधबार दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा हुने जनसभाबाट १० दिने आन्दोलनको औपचारिक घोषणा गरिने बताए । 
 आन्दोलनको खाकाबारे नेताहरु छलफलमै रहेको उनको भनाइ छ । केहबेरअघि सम्पन्न गठवन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निश्कर्ष पनि निकालेको छ । विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आ

0 comments

Write Down Your Responses