भर्खरै गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा गोर्खाका पाण्डेको ज्यान गयो….हेर्नुहोस्..

भारतको सिक्किमस्थित रोजगारीको शिलशिलामा पुगेका गोरखाका रामेश्वर पाण्डेको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा ज्यानगएको जनाएको छ । घटनाको बारे विस्तृत जानकारी अझै आउन बाँकी रहे त पनि प्रहरीका अनुसार तिव्र गतिमा गाडी गुडिरहेका समयमा पाण्डेले मादक पदार्थ सेवन गरि पटक पटक झ्यालबाट टाउको निकाल्दै हेर्दै गर्दा विपरित दिशाबाट आएको बसमा ठोकी सो घटना घटेको जनाएको छ ।

भारतिय प्रहरीका अनुसार ती व्यक्ति नेपाली नै हो भनी पुष्टि भएको र मृतकको शरीर पोष्ट मार्टमको लागि नजिकैको सिक्किमस्थित प्रगति अस्पतालमा राखिएको बताएको छ । उक्त व्यक्ति गोर्खा जिल्लाकै भएको उनीसँगै काम गर्ने साथीहरुले बताए त पनि यसबारे प्रष्ट हुन सकिएको छैन । भारतको सिक्किमस्थित रोजगारीको शिलशिलामा पुगेका गोरखाका रामेश्वर पाण्डेको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा ज्यानगएको जनाएको छ ।
 घटनाको बारे विस्तृत जानकारी अझै आउन बाँकी रहे त पनि प्रहरीका अनुसार तिव्र गतिमा गाडी गुडिरहेका समयमा पाण्डेले मादक पदार्थ सेवन गरि पटक पटक झ्यालबाट टाउको निकाल्दै हेर्दै गर्दा विपरित दिशाबाट आएको बसमा ठोकी सो घटना घटेको जनाएको छ ।
भारतिय प्रहरीका अनुसार ती व्यक्ति नेपाली नै हो भनी पुष्टि भएको र मृतकको शरीर पोष्ट मार्टमको लागि नजिकैको सिक्किमस्थित प्रगति अस्पतालमा राखिएको बताएको छ । उक्त व्यक्ति गोर्खा जिल्लाकै भएको उनीसँगै काम गर्ने साथीहरुले बताए त पनि यसबारे प्रष्ट हुन सकिएको छैन ।

0 comments

Write Down Your Responses