दलालबाट ४ बर्ष सम्म ४३ हजार २ सय पटक बलात्कृत युवतीकाे यस्ताे सनसनी बयान !
बैशाख २३, २०७३
काठमाडौं ।
मेक्सिको सिटीमा बस्ने एक युवती कार्ला जैसिंटोमाथि ४ वर्ष भित्रमा ४३ हजार २ सय पटक बलात्कार भएको खुलेको छ । मानव अधिकारको दुहाईदिने विकसित देश भित्रै महिला माथि भएको यो जंगली बर्वरताको खबर संसारभर सनसनीपूर्ण फैलिएको छ ।
यो खबरबाट दुनियाँमा मानव तस्करको विभत्स घट्ना प्रति संसार थप चिन्तित बनेको छ ।
सीएनएन इन्टरनेसनलसँग कार्लाले आफ्नो व्यथा पोख्दै सो कुरा खोलेकी हुन् ।
मानव तस्करहरुको हातमा परेपछि उनले हरेक दिन कयौै पटक बलात्कारको पीडा सहनु परेको बताइन् । उनका अनुसार मानव तस्करहरुले उनलाई हरेक दिन ३० पटक सम्म बलात्कार भएको थियो ।
समाचारमा जनाइए अनुसार उनलाई बाल्य अवस्थामै उनकी आमाले छाडि दिएकी थिइन् ।
उनलाई ५ वर्षको उमेरमै उनका नातेदारले बलात्कार गरेको थियो ।
कार्लाले भनेकिछिन् ‘ जब म १२ वर्षको थिएँ रेल स्टेशनमा मेरो साथीलाई पर्खिरहेको थिएँ त्यही बेला एक जना मान्छे आएर मलाई मायालु कुराहरु ग¥यो । पछि फोन नम्बर लिएर गयो । त्यसको एक हप्तापछि मलाई उसले बोलाएर जबरजस्ती कारमा राखेर लग्यो । पछि थाहा पाएँ तिनीहरु मानव तस्कर रहेछन् । जुमएनपीबाट


0 comments
Write Down Your Responses