फेसबुकको बोयफ्रेण्ड लाइ कोठामै बोलाउदा फेरी अर्की युवतीको ह्त्या।
दिनानु दिन बलात्कार अनि ह्त्या बढिरहेको छ। यस्तो ह्त्या त इतिहासमा पहिलेदेखि नै गरेको छ तर जब संसार
मा अनेक बिकाश हन थाल्यो तव संग सँगै हत्या हिंसा गर्न लाइ पनि सहज बनाई दियो यसै बिच केही समय अघि मात्र सेक्स गर्न नमानेको निहुँमा भेनिसा लिम्बुको उनकै फेसबुकका बॉयफ्रेंड भनाउदा का साथीहरुले हत्या गरेको घटना ताजे छ।
त्यसको केही समय पछि फेरी फेसबुक बाटै भेट भएका सुहाना खडका नामकी युवतीको ह्त्या भएको छ उनको फेसबुक चेक गर्दा उनको बोयफ्रेन्ड फेसबुक बाट भेट भएको र भेटघाट बढ्दै जादा प्रेम सम्बन्धमा परिणत भएको देखिन्छ ह्त्या हुनुको ख़ास कारण भने खुलना सकेको छैन अनुसंधान जरी रहेको प्रहरीले बताएको छ ,उनको लाश यसरी रूम भित्र रगताम्य र क्षत बिक्षत अवस्थामा भेटिएको थियो ऊनि २२ बर्षकी रहेछिन आफ्नो बोय फ्रेण्डलाई आज केही स्पेसियल कुरा छ भन्दै आफ्नो रुममा बोलाएको फेसबुक मेसेज बाट प्रस्ट हुन्छ।
उनको टाउकोमा गहिरो चोट लागेको छ पेटमा पनि चक्कु प्रहार गरिएको छ। ऊनि घर स्याङ्जा भई पोखरामा कोठा भाडामा लिई बसेको पता लागेको छ। यसबारे बाकी अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

0 comments
Write Down Your Responses