तस्वीर र भिडियोमा हेर्नुस्, सिंहदरबार घेराउका दृश्य.
जेठ, काठमाडाैं । संघीय गठवन्धनद्वारा आह्वान गरिएको सिंहदरबार घेराउ अहिले जारी छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रबाहिर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
हनुमानथानस्थित भाटभटेनीअगाडि राजेन्द्र महतो नेतृत्वको समुहले धर्ना दिइरहेको छ । सो धर्नामा शरदसिंह यादव, लक्ष्मणलाल कर्ण, महेन्द्र यादव लगायतका नेताहरु छन् । पलेटी कसेर बसेका उनीहरु सरकार विरुद्ध नारावाजी गरिरहेको हाम्रा संवाददाता रमेश धमलाले जानकारी दिए ।


0 comments
Write Down Your Responses