गहनाको लोभले समलिंगीले गरे प्रेमीको हत्या

  

| २०७३ बैशाख १५ बुधवार
एजेन्सी: गुजरातको अहमदाबादस्थित डेहगाम गाउँमा समलिंगीले आफ्नो प्रेमीको हत्या गरेका छन्। विश्वासघात गरेपछि उसले आफ्नो समलिंगी प्रेमि साहूकार राकेशको हत्या गरेको प्रहरीले जानकारी दिएका छन्। 
प्रेमीको हत्या गर्नेलाई प्रहरीले आठ दिनपछि पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रेमीले लगाएको सुनको गरगहना देखेपछि लोभ पलाएको र आफूलाई लगाउन मन लागेपछि उसको हत्या गरिएको हो। हत्या अगाडी प्रमीसँग अप्राकृतिक सेक्स यता, हत्या गर्नुभन्दा अगाडि प्रेमीले समलिंगी साथीसँग अप्राकृतिक सेक्स गरेको रहस्य खुलेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
 प्रहरीले शवको पोस्टमार्टम गराएपछि यो रहस्य खुलेको हो। यो रहस्य खुलेपछप प्रहरीले आरोपीमाथि धारा ३७७ का मुद्दा दायर गरेको छ।

0 comments

Write Down Your Responses