आज अप्रिल १९ खगोल शास्त्रीले भने अनुसार अप्रिल २० यसकारण संसारकै सबैभन्दा अनिष्टकारी समय हेरौ भोली के हुन्छ ?

यो वर्ष अंग्रेजी पात्रो अनुसार २० एप्रिल देखि २६ जुन सम्मको समय संसारभरी नै अनिष्टकारी सावित हुने दावी केही खगोलशास्त्रीहरुले गरेका छन् । 
आगामी ६८ दिन सम्म मंगल र शनि ग्रहको उल्टो चालका कारण भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिको खतरा बढी रहेको उनीहरुको दावी छ । दि इण्डियन सबकन्टिनेन्टको अनलाइन संस्करणले जनाए अनुसार आगामी ६८ दिन सम्म संसारमा प्राकृतिक विपत्तिका घटना बढि हुने छन् ।
 के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ? उक्त वेबसाइटका अुनसार आकाश मण्डलमा गुरु चाण्डालको योग २१ फेब्रुअरी देखि २८ जुलाइ सम्म रहेको र २० एप्रिल देखि ६ वटा ग्रहको गति उल्टो हुने हुँदा संसारमा समस्या बढ्ने अनुमान गरिएको छ । भविष्यवाणीका अनुसार शनि र मंगल बक्र दिशामा चलेका कारण संसारमा अशुभ अशुभ घटना बढी हुनेछन् । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी

0 comments

Write Down Your Responses