चीनले गर्यो बोल्न सक्ने रोर्बटको आविष्कार (हेर्नुस् अनौठो भिडियो)

चीनले गर्यो बोल्न सक्ने रोर्बटको आविष्कार (हेर्नुस् अनौठो भिडियो) 1 एजेन्सी । नेपालको उत्तरी छिमेकी चीनले एउटा नयाँ रोबर्टको आविष्कार गरेको छ । त्यहाँको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार चीनको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले बोल्न र महसुस गर्न सक्ने जियाजिया नाम दिएर नयाँ रोर्बट प्रयोगमा ल्याएको हो । नयाँ रोबर्टप्रति चिनियाँका साथै अन्य देशका नागरिक लोभिएका छन् । यो रोबर्टमा एउटा सुन्दर युवतीको रुप देखिन्छ ।

0 comments

Write Down Your Responses