Entertainment
»
बिहे गरेको छैन तर भर्जिन छैन : ज्योति मगरलाई सेक्सका खतरा प्रश्न
बिहे गरेको छैन तर भर्जिन छैन : ज्योति मगरलाई सेक्सका खतरा प्रश्न
काठमाडौँँ । सँधै चर्चामा आइरहने गायिका तथा मोडल ज्योति मगरले आफू अविाहित
रहेको तर भर्जिन नरहेको स्वीकार गरेकी छिन् । हिमालय टिभीको धमलाको हमला
कार्यक्रमका लागि ऋषि धमलासँग कुरा गर्दै ज्योति मगरले आफू अविवाहित रहेको
तर भर्जिन (कुमारी) नरहेको बताइन् । ज्योतिले आफ्ना कारणले कसैलाई असर
नपारेको बताएकी छिन् ।
Jyoti Magar is a popular Nepalese lok dohori singer. She had sung many
Lok Dohori songs. She is also a well known model in the nepalese song
industry. Recently, she has reached the climax of fame by her dance in
the song "Dhaade Biralo"
0 comments
Write Down Your Responses