पेट्रोल पम्प सञ्चालक पक्राउ

१६ वैशाख, काठमाडौं।

 नेपाली कामदारको प्रमुख श्रम गन्तव्य साउदी अरबको राजगारी जोखिममा पर्दै गइरहेको छ । मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् । 
कच्च तेलको मूलय घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदारको कटौती गर्न लागिरहेकोले साउदीको रोजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका अाजकाे नयाँ पत्रिकामा समाचार छ ।
 निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ । त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए । 
साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

0 comments

Write Down Your Responses