वेलायतमा नायक दयाहाङले गरे म्युजिक भिडियो सार्वजनिक

वेलायत । वेलायतमा आफ्नो चलचित्र “वीर बिक्रम” प्रिमियरको क्रममा नायक दयाहाङ राई र मिलन चाम्सले संयुक्त रुपमा गायक नवराज घलेको नयाँ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरका छन् । घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । 
 हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो ।
 र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहाँ टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउँ रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो ।
 भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ । निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको पछिल्लो भिडियो गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ । २०७३ वैशाख १७ वेलायत । वेलायतमा आफ्नो चलचित्र “वीर बिक्रम” प्रिमियरको क्रममा नायक दयाहाङ राई र मिलन चाम्सले संयुक्त रुपमा गायक नवराज घलेको नयाँ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरका छन् ।
 घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो । 

 र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहाँ टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउँ रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । 
भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ । निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको पछिल्लो भिडियो गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ । २०७३ वैशाख १७ गते वेलायत । वेलायतमा आफ्नो चलचित्र “वीर बिक्रम” प्रिमियरको क्रममा नायक दयाहाङ राई र मिलन चाम्सले संयुक्त रुपमा गायक नवराज घलेको नयाँ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरका छन् । घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।
 हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो ।
 र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहाँ टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउँ रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो ।
 भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ । निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको पछिल्लो भिडियो गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ । वेलायतमा नायक दयाहाङले गरे म्युजिक भिडियो सार्वजनिक अनलाइनखबर 0 प्रतिक्रिया 54 शेयर dayahangवेलायत । वेलायतमा आफ्नो चलचित्र “वीर बिक्रम” प्रिमियरको क्रममा नायक दयाहाङ राई र मिलन चाम्सले संयुक्त रुपमा गायक नवराज घलेको नयाँ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरका छन् ।
tify;">  घलेको पहिलो एल्बममा रहेको गीत “आज आइ भन्छ्यौ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीको साथले भिडियो पृथक बनेको सहभागी दर्शकको प्रतिक्रिया थियो । र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहाँ टनेलभित्र जताजतै पेन्टिङ छ ।
 त्यस्तो ठाउँ रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ । निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । श्रेष्ठले निर्देशन गरेको पछिल्लो भिडियो गायिका अन्जु पन्तको “जुनी जुनी” को भिडियो अहिले निकै चर्चामा छ ।
 २०७३ वैशाख १७

0 comments

Write Down Your Responses