ट्रेलरले खुलायो सृष्टि र अनमोलको उमेर अन्तर प्रेम रहस्य
देवी मानिने कुमारीको यथार्थ जीवन कथा बोलेको यो फिल्ममा सृष्टि कुमारी बनेकी छिन्, फिल्मले उनको जीवन संघर्षको कथा बोलेको छ, यतिकुरा ट्रेलरबाट प्रष्ट हुन्छ । जहाँ सृष्टि र अनमोलबीचको प्रेम समेत जोडिएको छ ।
यस्तै निर्देशक हेमराज बिसीले पनि कथाको माग अनुसार नै सृष्टि र अनमोलको क्यामेष्ट्री जोडिएको भन्दै उमेर अन्तर र प्रेमको गलत चर्चा आवश्यक नरहेको बताए । रोहित अधिकारीको निर्देशन तथा हेमराज बिसीको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ २८ मा रिलिज हुँदैछ ।

0 comments
Write Down Your Responses