ब्लु फिल्म खेल्दै खबर बाउलाई सुनाउदै गरे पछि ..

घर छिर्दा कुनै छोरीले यसरी निर्धक्क आफु अश्लिल चलचित्रमा काम गर्ने कुरा भन्दा कुन चाहिंँ बाबुको मुटुमा भक्कानो नछुट्ला । डा. केभिन विक्सलाई अहिले यस्तै भएको छ । अमेरिकाको बाशिंगटनका उनी अमेरिकी सेनामा चिकित्सक हुन् ।
केही समय अफगानिस्तानमा काम गरेर घर फर्किँदा उनी छाँगाबाट खसे जस्तै भए, जब उनले बेल नोक्सको छद्म नाममा सेक्स फिल्म खेलेर कलेज शिक्षाका लागि खर्च जुटाउने घोषणा गर्ने अरु कोही नभएर आफ्नो प्यारी छोरी भएको थाहा पाए ।
ड्यूक विश्वविद्यालयमा अध्ययनरत उनको १८ वर्षकी छोरीको बास्तविक नाम मेरियम विक्स थियो ।
केभिन र उनकी पत्नीले मेरियमलाई निर्णयलाई त स्वीकार तर, छोरीको रुपमा स्वीकार नगर्ने निर्णय पनि लिए ।
परिवारका एक सदस्यले भनेका छन्-’यो परिवारको दुःखद अवस्था हो । केभिन आफ्नो छोरीप्रति निकै गर्व गर्थे । उनको लागि यो निकै भयानक हो ।’ मेरियमले भने परिवारले एक्कासी खर्च कटौती गरेर केलजका लागि चाहिने मासिक ५ हजार डलर जुटाउन सेक्स फिल्म खेल्न बाध्य बनाएको आरोप लगाएकी छन् ।
तर, पछिल्लो अन्तरवार्तामा भने उनले बयान फेरेकी छन् । उनले कलेजले खर्च बढाएर बाषिर्क ४७ हजार डलर बनाएपछि यो बाटो रोजेको बताइ

0 comments
Write Down Your Responses