News
»
भूपू गोर्खाहरु फेरी जुर्मुराए, बेलायती प्रधानमन्त्री कार्यालय अगाडि व्यापक प्रदर्शन (फोटो फिचर )भिडियो सहित
भूपू गोर्खाहरु फेरी जुर्मुराए, बेलायती प्रधानमन्त्री कार्यालय अगाडि व्यापक प्रदर्शन (फोटो फिचर )भिडियो सहित
गणेश पाण्डेय, युरोप -बेलायत मा रहेका भूपू गोर्खाहरुले लण्डनस्थित बेलायती
प्रधानमन्त्री कार्यालय अगाडि फेरि व्यापक प्रदर्शन गरेका छन । लामो
संघर्ष अनि आग्रह का साथै कयौ पटक अल्टिमेटम दिदा पनि बेलायती सरकारले आफना
मागहरुको उचित सम्बोधन नगरेपछि आइतबार बेलायती प्रधानमन्त्री निवास १०
डाउनिंग स्ट्रिटअगाडि व्यापक प्रदर्शन गर्नुपरेको सो संघर्ष समिति का अगुवा
हिराधन राई ले बताउनुभयो । सो प्रदर्शन मा बेलायतमा रहेका भूपू गोर्खा र
तिनका परिवार एवं एनआरएनहरुको ठुलो सहभागिता रहेको थियो ।अर्कोतिर भूतपूर्व
गोर्खा सत्याग्रह संघर्ष समितिले आइतबार देखि गर्ने भनेको आमरण अनसन आउंदो
जुलाई १ तारिखसम्मका लागि स्थगन गरेको छ ।
0 comments
Write Down Your Responses