अमेरिकन हिरोईनको अँगालोमा रमित

काठमाडौं, २०७३ वैशाख १७, शुक्रवार

रमित ढुङ्गाना स्टारर फिल्म 'बुद्ध वर्न ईन नेपाल'को अफिसियल गीत रिलिज भएको छ । जेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता वोकेको यो फिल्मको सार्वजनिक गीतमा रमितलाई अमेरिकन कलाकारको अँगालोमा भेट्न सकिन्छ । रमित नै निर्माता रहेको यो फिल्मको सार्वजनिक गीतमा स्वर स्वरुपराज आचार्य र आश्था राउतको छ । सुरेश अधिकारीको संगीतबद्ध गीतमा अमेरिकाका विभिन्न मनोरम दृश्यहरु समावेश छन् । गीतको शब्द विकास बिष्टको हो ।
 ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितसँगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनयमा छन् । फिल्मलाई सम्भु मोक्तान र दिर्घ गुरुङले खिचेका हुन् । रमित ढुङ्गाना स्टारर फिल्म 'बुद्ध वर्न ईन नेपाल'को अफिसियल गीत रिलिज भएको छ । जेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता वोकेको यो फिल्मको सार्वजनिक गीतमा रमितलाई अमेरिकन कलाकारको अँगालोमा भेट्न सकिन्छ ।
 रमित नै निर्माता रहेको यो फिल्मको सार्वजनिक गीतमा स्वर स्वरुपराज आचार्य र आश्था राउतको छ । सुरेश अधिकारीको संगीतबद्ध गीतमा अमेरिकाका विभिन्न मनोरम दृश्यहरु समावेश छन् । गीतको शब्द विकास बिष्टको हो । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितसँगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनयमा छन् । फिल्मलाई सम्भु मोक्तान र दिर्घ गुरुङले खिचेका हुन् ।

0 comments

Write Down Your Responses