धोका पाएको झोकमा पूर्व–प्रेमीले प्रेमिकाको अन्डरवेयर तानेपछि…

चिन–प्रेममा धोका पाएको झोकमा एक चिनियाँ पूर्व–प्रेमीले आफ्नी प्रेमिकाको बेइज्जती गर्न अनौठो हर्कत अपनाएका छन् । उनले म्याक डोनाल्ड रेस्टुरेन्टबाट निस्कँदै गर्दा प्रेमिकाको अन्डरवेयर तान्न खोजे । उनले अन्डरवेयरलाई तानेर महिलाको घुडाँसम्म ल्याए र अझैँ तानेर बाहिर निकाल्ने कोसिस गरे ।
पूर्व–प्रेमिको यस्तो हर्कतबाट ति महिला निकै तनावमा आइन् । तर, रोचक कुरा के छ भने भिडमा रहेका मानिसहरुले महिलालाई जोगाउनुको सट्टा उल्टै उनको भिडियो खिचे । अहिले यो भिडियो लाईभलिकमा अपलोड गरिएको छ । अन्डरवेयर तान्ने व्यक्ति उनका पूर्व–प्रेमी रहेको बताइएको छ ।

0 comments

Write Down Your Responses