इजरायलमा सार्वजनिक सवारीमा बम विस्फोट २१ घाइते २ जनाको अवस्था गम्भीर (

वैशाख ८ इजरायलमा यात्रुबाहक बसमा बम बिस्फोट भएको छ । बम विस्फोटहुँदा २१ जना घाइते भएका छन् भने घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । इजरायलको ठुलो चाड पेशाख आउदै गर्दा सो विस्फोट भएको बताइएपनि हालसम्म बिस्फोटनको जिम्मा कसैले लिएको छैन । सोमबार स्थानीय समय अनुसार साँझ ५ बजे भएको बिस्फोटनमापरि कुनै हताहत नभएपछि प्रोफेसनल व्यक्तिले राखेको अनुमान गरिएको छ । स्रोत'लाइट नेपाल

0 comments

Write Down Your Responses